मुख्य समाचार

संविधान संशोधन ३१ वैशाखपछि मात्र अघि बढाउन सरकार-मोर्चा सहमत

  काठमाडौं,२१ बैशाख । सरकारले व्यवस्थापिका–संसद्मा दर्ता भएको संविधान संशोधन विधेयकमा दुई तिहाइको समर्थन जुट्ने सम्भावना कम देखेपछि ३१ वैशाखको पहिलो चरणको निर्वाचनपछि मात्र विधेयक पारित प्रक्रिया अघि बढाउने भएको छ । व्यवस्थापिका–संसद्को बैठक आज बस्दै छ। बिहीबारको बैठकमा व्यवस्थापिका–संसद्मा दर्ता भएको संविधान संशोधन विधेयक र प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाअभियोग प्रस्तावमाथि छलफलको कार्यसूचीको सम्भावना छ। >>>

No Picture
मनोरन्जन

आनी छोइङ को “एकता र आशा युएस यात्रा -२०१७ ” कार्यक्रम डिसीमा जुन २४ मा हुने

  विजय थापा,वाशिंगटन डिसी । युनिटी एण्ड होप युएस टुर -२०१७ (“एकता र आशा युएस यात्रा -२०१७ ) नामक सांगीतिक कार्यक्रमको लागि चर्चित गायिका आनी छोइङ अमेरिका आउने भएकी छिन् भने डीसीमा जुन २४ तारिखका दिन साँझ ७ बजे कार्यक्रम हुने भएको छ । वाशिंगटन डिसी क्षेत्रमा स्थापित 3ई इन्टरटेनमेन्ट को आयोजना तथा तामांग सोसाइटी अफ >>>

No Picture
प्रबास/समाज

वासिंग्टन राज्यमा एनआरएनए तदर्थ समिति गठन

  अमेरिका । एनआरएनए अमेरिका का अध्यक्ष डा केशव पौडेलको उपस्थितिमा यहि एप्रिल २९ तारिख शनिवारका दिन वासिंटन राज्यको सियाटलमा एनआरएनए अमेरिकाको च्याप्टर गठन गरिएको छ । एन अार एन अमेरिकाको अासन्न निर्वाचनलाई अझ समावेशी बनाउने क्रममा शनिवार वाशिङटन राज्यको सियाटलमा तदर्थ समिति गठनका लागि फोकल व्यक्तिको रुपमा डा नबिन खनाल लाई नियुक्त गरेको छ >>>

साहित्य

साहित्यकारद्वय अनमोल को “मोहक मकालु” र खवासको “पराइको नजरमा” मुक्तक संग्रह एकैसाथ विमोचित

काठमाण्डौ,१५ बैशाख । भनिन्छ साहित्यको कुनै सीमा,क्षेत्र,वर्ग,जात हुंदैन । जहां रहेपनि आफ्नो मातृभूमि र नेपाली साहित्य सदैव आफ्नो मन-मुटुमा बोकेर हिंड्ने तिनै दुई साहित्यकार जो पराई भूमिमा दिन रात नभनि श्रम गरिरहेका छन्,उनै सर्जक अम्बिका याम्फु’अनमोल’ को (मोहक मकालु)र शान्त खवासको (पराइको नजरमा) मुक्तक कृतिको लोकार्पण कार्यक्रम सम्पन्न भएको छ । नेपाल मुक्तक प्रतिष्ठानको आयोजनामा >>>

मुख्य समाचार

स्थानीय तहको निर्वाचनमा सेना परिचालनको निर्णयप्रति फोरमको आपत्ति

काठमाडौँ, १५ वैशाख । स्थानीय तहको निर्वाचनमा नेपाली सेना परिचालन गर्ने सरकारको निर्णयप्रति सङ्घीय समाजवादी फोरम नेपालले आपत्ति जनाएको छ । सो पार्टीले आज विज्ञप्तिमार्फत नेपाली सेना जस्तो व्यावसायिक सङ्गठनलाई चुनावी सुरक्षाका नाममा देशको आन्तरिक मामिलामा परिचालन गर्दा यसको गरिमा, प्रतिष्ठा र वर्षांैदेखि कायम रहिआएको व्यावसायिकतामाथि आँच पुग्न सक्ने जनाएको छ । सेनाको भूमिकालाई विवादित >>>

1 2 3 450