खेल समाचार

मेस्सीको उत्कृष्ट गोलले बार्सिलोना विजयी, रियल मड्रिड ३-२ ले पराजित

काठमाण्डौँ। स्पेनिस लिग अन्तर्गत आइतबार राति सम्पन्न एल क्लासिकोमा बार्सिलोनाले रियल मड्रिडलाई उसकै घरेलु मैदानमा पराजित गरेको छ । कप्तान सर्जियो रामोसले रेड कार्ड पाएपछि १० खेलाडीमा सिमित बनेको रियलमड्रिड बार्सिलोनासँग ३-२ गोलअन्तरले पराजित भएको हो । बार्सिलोनालाई जिताउन लियोनल मेस्सीले दुई तथा इभान राकिटिकले एक गोल गरे । रियल मड्रिडका कासेमिरो र रोड्रिगुइजले एक >>>

खेल समाचार

बेलायतमा सम्पन्न यलम्बरहाङ कप २०१७ भेटरेन् र सुपर भेटरेन दुबै एफ सि केन्टको पोल्टामा

  सुरेन्द्र इङ्नाम/केन्ट,वेलायत । गत १५ अप्रिल २०१७ को दिन वेलायतको फेल्थाम स्पोर्टस क्लवमा किरात याक्थुङ चुम्लुङ केन्द्रिय कमिटीले आयोजना गरेको १० औ यलम्बरहाङ कप भेटरेन र सुपर भेटरेन तर्फ बाट दुबै कपहरु एफ सि केन्टको पोल्टामा पारेको हो। सदाको वर्षहरुमा झै यस वर्षपनि जम्मा ३३ वटा टिमहरुले भाग लिएका थिए, उक्त टिमहरुमा १८ वटा मेन >>>

खेल समाचार

अन्तर्राष्ट्रियस्तरको स्केटिङ सेन्टरको निर्माण सुरु

पोखरा, २ वैशाख । पोखरा रङ्गशालाको हातामा नेपालमै अन्तर्राष्ट्रियस्तरको पहिलो स्केटिङ ट्रेनिङ सेन्टरको भौतिक पूर्वाधार निर्माण सुरु गरिएको छ । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको पहलमा अन्तर्राष्ट्रिय स्केटिङ सङ्घको २५ हजार डलरमा २१ दिनभित्रै निर्माण कार्य सक्ने गरी काम सुरु गरिएको समितिका क्षेत्रीय अध्यक्ष खगराज पौडेलले जानकारी दिनुभयो । पर्यटकीय नगरी पोखरामा स्केटिङ खेलाडी उत्पादन >>>

खेल समाचार

अमेरिकाको मिचिगनमा सम्पन्न तेक्वान्दो खेलमा नेपाली खेलाडीलाई १६ वटा स्वर्ण सहित २५ वटा पदक

वाटरफोर्ड, मिचिगन– आउदो जुन २९ देखि जुलाई ६ सम्म मिचिगन राज्यमा हुने अमेरिकाको राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा वाटरफोर्ड स्थित नेपालीले संचालन गरेको स्कुलका सहभागी सबै खेलाडी छनोट भएका छन् । हालै सम्पन्न मिचिगन राज्य स्तरिय प्रतियोगितामा एभरेष्ट तेक्वान्दो स्कुलका १६ खेलाडीले प्रतियोगिताका विभिन्न स्पर्धामा १६ स्वर्ण ,पाँच रजत तथा चार कास्य पदक जितेको स्कुलका संचालक एवं >>>

खेल समाचार

जो-जो युवा क्लबले तेस्रो पटक मलेसियामा भलिबल प्रतियोगिता गर्दै

यामराज बिष्ट/ मलेसिया । हरिरायको अवसर पारेर जुन २५- २६ मा मलेसियाको मलक्का मजिसथानामा भलिबल प्रतियोगिता हुने भएको छ । प्रतियोगिता जाे जाे युवा क्लव मजिद ताना मलक्काले आयोजना गर्न लागेको हो । प्रतियोगिताले प्रबाशमा रहेका सम्पुर्ण नेपालीहरु बिच मित्रता कायम गरि खेलकुद बिकासमा सबैलाई उत्साहित गर्दै अगाडि बढ्ने उदेश्यका साथ प्रतियाेगिता संचालन गरिएको हो । >>>

1 2 3 17