No Picture
मनोरन्जन

आनी छोइङ को “एकता र आशा युएस यात्रा -२०१७ ” कार्यक्रम डिसीमा जुन २४ मा हुने

  विजय थापा,वाशिंगटन डिसी । युनिटी एण्ड होप युएस टुर -२०१७ (“एकता र आशा युएस यात्रा -२०१७ ) नामक सांगीतिक कार्यक्रमको लागि चर्चित गायिका आनी छोइङ अमेरिका आउने भएकी छिन् भने डीसीमा जुन २४ तारिखका दिन साँझ ७ बजे कार्यक्रम हुने भएको छ । वाशिंगटन डिसी क्षेत्रमा स्थापित 3ई इन्टरटेनमेन्ट को आयोजना तथा तामांग सोसाइटी अफ >>>

मनोरन्जन

घन थापाको “बयान” र “बस्ति” एल्वम यहि ७ मेँ २०१७ मा सार्वजनिक हुने

सुरेन्द्र इङ्नाम/केन्ट, वेलायत । विश्व नेपाली साहित्य महासङ्घ र नेपाली साहित्य विकाश परिषदको संयुक्त आयोजना र केन्ट मगर संघ, क्यान्टवरी नेपाली समाज र क्यान्टवरी नेपाली महिला समाजका केहि साथिहरुको सहयोगमा गीतकार, कवि तथा समाजसेवी घन थापा मगरको दुई एल्वमहरु “बयान” र “बस्ति” यहि आउदो ७ मेँ २०१७ को दिन हकिन्ज कम्युनिटी हल, वेलायतमा बिमोचन समारोह गर्दै >>>

No Picture
मनोरन्जन

तुइनको ट्रेलर सार्वजनिक(भिडियो)

वास्तविक जीवनको कथावस्तुमा आधारित नेपाली चलचित्र तुईनको ट्रेलर सार्वजनिक भएको छ । तेह्र वर्षको उमेरमा तरकारी बेच्न जाँदा तुइन चुँडिएर त्रिशूली नदीमा खसेका सुरजले अहिले तुइनसँग जोडिएको जनताको जीवनमा अाधारित फिल्म खेल्न पाएका हुन्। विशेषगरी धादिङ तथा गोरखा जिल्लाका जनताले अहिले पनि सहनु परेको सास्तीको कथालाई सहज ढंगले चित्रण गरिएको छ । मोहन गेललाले लेखेको >>>

मनोरन्जन

प्रथम नेपाल स्टार चेम्जोङको सांगीतिक यात्रा : आसफोर्डमा भब्य प्रस्तुति

राजु सुब्बा,लण्डन । गत २२ अप्रिल २०१७ का साँझ आसफोर्डको साइमण्ड चर्चहलमा नेपालबाट आएका कलाकार समुहले भब्य सागीतिक प्रस्तुती गरे । प्रथम नेपाल स्टार विजेता विष्णु चेम्जोङले र सरला राईले भब्य नचाएका थिए भने हाँस्यब्यग्यकर्मी दमन रुपाखेती र राई बुढा पर्वन राईले बेस्सरी हसाए । हाँस्यब्यग्यको प्रस्तुतीलाई भने भिडियो खिच्न निषेध गरिएको थियो । उपस्थिती >>>

मनोरन्जन

सुरज गैरेको ‘काली मन पर्यो’ मा नुमाको अभिनय(भिडियो सहित)

काठमाण्डौ । सुरज गैरेको गीति एल्बम “सुरज” बाट काली मन पर्यो बोलको गितको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतको शव्द सुरज गैह्रे (बिबश) ले लेखेका हुन् भने संगीत दिपक शर्माको रहेको छ । गीतमा स्वर युनिक केसी को रहेको छ भने भिडियोमा बिजय ठकुरी,नुमा राई र राजु खड्काले अभिनय गरेका छन् । भिडियोमा निर्देशन >>>

1 2 3 33