चुटकिला

गर्लफ्रण्डसँग ब्वायफ्रेण्डको प्रश्न

ब्वायफ्रेण्डः मभन्दा पहिला तिम्रा कति जना ब्वायफ्रेण्ड थिए….? गर्लफ्रेण्ड चुपचाप बसिन् । ब्वायफ्रेडले चिच्याएर भन्यो…म तिम्रो यो मौनतालाई के ठानूँ…? गर्लफ्रेण्डः हे भगवान । गन्दै त छु । निक कराउँछौ । ————————————— जिउ चिलाएर एउटा हात मात्र भएको व्यक्ति आत्मग्लानी भएर आत्महत्या गर्न भनी पाँच तले भवनको छतबाट हामफालेर मर्न भनी जान्छ तर उसले त्यहाँबाट >>>

No Picture
English

जेष्ठ सभासदको शपथ राष्ट्रपतिसमक्ष, सरकारद्वारा अध्यादेश सिफारिस

काठमाडौं । सरकारले संविधानसभाका जेष्ठ सदस्यको शपथ राष्ट्रपतिबाट गराउने व्यवस्था गर्न अध्यादेश सिफारिस गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले संविधानसभा निर्वाचन दोस्रो संशोधन अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो । संविधानसभाको पहिलो बैठकको अध्यक्षता सबैभन्दा जेष्ठ सदस्यले गर्नेछन् । जेष्ठ सदस्यले बैठकको अध्यक्षता गर्ने भनिएपनि उनले कसरी र कोसँग शपथ लिने भन्ने व्यवस्था संविधान र >>>

No Picture
English

अपमान सहन नसकेपछि शिक्षकको मृत्यु

गुल्मी, ११ पुस । मृत अवस्थामा भेटिएका गुल्मी थोर्गाका एक शिक्षकको मृत्यु आफूले पढाउने छात्राले लगाएको दुव्र्यवहारको आरोप सहन नसकेपछि मदिरा सेवन गर्दा भएको अनुसन्धानबाट खुलेको छ । सोमबार राति विद्यालय नजिकै मृत अवस्थामा फेला परेका राष्ट्रिय माध्यमिक विद्यालय थोर्गाका विज्ञान शिक्षक निर्मल ज्ञवालीको मृत्यु अपमान सहन नसकेपछि गरेको मदिरा सेवनका कारण भएको प्रहरीले जनाएको >>>

No Picture
English

डु्ङ्गा डुब्दा सत्रको मृत्यु

हाइटी, ११ पुस । उत्तरी हाइटीमा अवस्थित एक समुद्रमा गैरकानुनी रुपमा बुधबार यात्रा गरिरहेका सत्र जना हाइटियन नागरिकको मृत्यु भएको समाचार छ । उत्तरी हाइटीको काइकोस द्वीपमा १७ व्यक्तिको शवलाई पानीबाट निकालेको सरकरद्धारा प्रकाशित विज्ञप्तिमा बिहीबार जनाइएको छ । सो दुर्घटनाबाट अन्य ३२ जनालाई भने सकुशल उद्धार गरिएको पनि सो विज्ञप्तिमा प्रष्ट पारिएको छ । >>>