ग्यालरी

नुवाकोटको खड्गभञ्ज्याङमा मेसिनबाट मकै रोप्दै कृषक

नुवाकोटको खड्गभञ्ज्याङमा मेसिनबाट मकै रोप्दै कृषक । पुस रो प्लान्टर भनिने यस मेसिनबाट एक घण्टामा २ देखि ३ रोपनी क्षेत्रफलमा मकै रोप्न सकिन्छ । तस्बिरः नवदीप श्रेष्ठ, नुवाकोट, रासस

ग्यालरी

सङ्घीय समाजवादी फोरम नेपालका संयोजक तथा नेता उपेन्द्र यादव पहिचानबादी आन्दोलनमा सशक्त कलम चलाउने सङ्घीय प्रेस फोरम नेपालद्वारा सम्मानित पूर्वका अग्रज सञ्चारकर्मीहरुसँग

सङ्घीय समाजवादी फोरम नेपालका संयोजक तथा नेता उपेन्द्र यादव पहिचानबादी आन्दोलनमा सशक्त कलम चलाउने सङ्घीय प्रेस फोरम नेपालद्वारा सम्मानित पूर्वका अग्रज सञ्चारकर्मीहरुसँग । तस्बिर ः याम प्रधान, रासस, इटहरी

ग्यालरी

पर्वत महोत्सवको छैटौ दिन आज शरिरमा मौरी राखेर प्रदर्शन गर्दै मौरी उद्यमी डिलबहादुर खत्री

पर्वत महोत्सवको छैटौ दिन आज शरिरमा मौरी राखेर प्रदर्शन गर्दै मौरी उद्यमी डिलबहादुर खत्री । बलेवाका मौरी उद्यमी खत्रीको उक्त प्रस्तुतीले दर्शकहरुको मन लोभ्याएको थियो । लक्ष्मीप्रसाद सापकोटा,रासस/पर्वत

ग्यालरी

सोनाम ल्होसार पर्वको अवसरमा नेपाल तामाङ घेदुङले काठमाडौँको टुँडिखेलमा शनिबार आयोजना गरेको विशेष कार्यक्रममा नृत्य गर्दै तामाङ कलाकार

सोनाम ल्होसार पर्वको अवसरमा नेपाल तामाङ घेदुङले काठमाडौँको टुँडिखेलमा शनिबार आयोजना गरेको विशेष कार्यक्रममा नृत्य गर्दै तामाङ कलाकार । तस्बिर ः प्रदीपराज वन्त,रासस

ग्यालरी

गिट्टी कुट्दै खोटाङ च्यास्मिटारकी महिला

गिट्टी कुट्दै खोटाङ च्यास्मिटारकी महिला । आयआर्जनको कुनै श्रोत नभएपछि सदरमुकाम दिक्तेल आएर छोरालाई पढाउन गिट्टी कुट्नुपर्ने बाध्यता रहेको छ । तस्बिर ः केदार मगर, खोटाङ, रासस

1 2 3 12