बिविध

ब्रोकर कम्पनी मार्फत सगुनमा लगानी गर्न पाउने

अमेरिका । ३० मार्च २०१७ देखि सर्वसाधारणको लागि खुल्ला गरेको स्वामित्व शेयर विक्री बन्द गरेको सगुनमा लगानी गर्ने अवसर पुनः प्राप्त हुने भएको छ । सगुनका संस्थापक गोविन्द गिरीको नाममा जारी गरिएको प्रेश विज्ञप्तीमा सो कुरा जनाइएको छ । ९ फेब्रुअरी २०१७ देखि सगूनले स्वामित्व शेयर विक्री खुल्ला गरेको थियो । प्रेश विज्ञप्ती अनुसार विश्वका >>>

बिविध

सगुनले शेयर विक्री समय बढायो

अमेरिका । सगूनले फेब्रुअरी ९, २०१७ देखि मिनी आइपीओ मार्फत विक्री खुल्ला गरेको कम्पनीको स्वामित्व शेयर सर्वसाधारणले मार्च ३०, २०१७ सम्म खरिद गर्न पाउने भएका छन् । सेयर खरिद गर्न नभ्याएका लगानीकर्ताहरुको आग्रहमा म्याद थप गरेको सगुनका सहसंस्थापक कविन्द्र सिटौलाले सगूनको फेसबुक पेजबाट प्रत्यक्ष सम्बोधन गर्दे बताएका छन् । सगुनले यहि मार्च २७ तारिक मध्यरातीसम्म >>>

बिविध

सम्भावना बोकेको सगून

–गोविन्द बञ्जाडे  जन्मभूमि छोडेर विदेशमा पुग्नेहरुकोलागि आर्थिक सम्पन्नता महत्वपूर्ण प्राथमिकता भित्र पर्छ । सवै प्रवासी नेपालीहरुलाई ग्लोबलरुपमा समेट्न सक्ने गरि कुनै पनि नेपालीले हालसम्म कुनै व्यवशाय सञ्चालनमा ल्याएको पाइएको छैन । हुन त विभिन्न देशमा नेपालीहरुका ठूला स्केलका व्यवशायहरु नभएका होइनन् । तर विश्वभरि छरिएर रहेका नेपालीहरुलाई आर्थिक सम्पन्नताको डोरीले एकै सूत्रमा बाध्न सक्ने प्रकृतिका >>>

बिविध

यस्ता हुनेछन् आइफोन ८ का विशेषताहरु

एजेन्सी। आइफोनको नयाँ मोडल अर्थात आइफोन ८ यो बर्ष बजारमा आउँदैछ । यसको नाम आइफोन एक्स भनिने पनि कतिपयले दाबी गरेका छन्। विभिन्न स्रोतहरुले दाबी गरेअनुसार एप्पलको अहिलेसम्मकै आमुल पुनर्संरचनासहितको स्मार्टफोन बजारमा आउन लागेको हो। यो बर्ष आइफोन ८ सँगै नयाँ फिचरसहितको अरु दुइवटा मोडल आइफोन सेभेन एस र आइफोन सेभेन एस प्लस पनि लञ्च >>>

बिविध

फेसबुक प्रोग्रामले आतंकवादीको पहिचान गर्ने

एजेन्सी । फेसबुकले एउटा यस्तो सफ्टवर बनाउने प्रयास गरिरहेको जसले फेसबुकमा प्रकाशित हुने सामाग्रीलाई जाँच गर्ने सक्ने छ । फेसबुकका संस्थापक मार्क जुकरवर्गले एक खुला पत्र जारी गर्दै उक्त कुराको जानकारी दिएका हुन् ।   उक्त पत्रमा बताइए अनुसार एलगारिदम वा गणितीय प्रोग्राम बनाइने छ, जसले आतंकवाद, हिंसा, बुलिंगलगायत आत्महत्या पनि रोक्न सकिने छ । >>>

1 2 3 4