Music listen & download

गायक दिपक राई बान्तवाको “तिमीलाई नै” सार्बजनिक(भिडियो सहित)

काठमाण्डौ । गायक दिपक राई बान्तवाको रोमान्टिक पप गीत “तिमीलाई नै” रिलिज भए संगै चर्चाको शिखरमा छ । कर्णप्रिय स्वरका धनी दिपकको सुमधुर मन छुने आवाजका कारण पनि यो गीत सुनौं सुनौं लाग्न सक्छ । मिठो आवाज संगै संगीतका सबै बिधामा निपुण दिपकको आफ्नै शब्द र संगीत रहेको यो गीत भर्जिन भ्वाइस स्टुडियोमा रेकर्ड गरिएको >>>

Music listen & download

गायिका अनिला राईले लिएर आइन् साईंला (भिडियो)

काठमाण्डौ । साईला र साईली गीतहरुको निक्कै चर्चा चलिरहेकै बेला  गायिका अनिला राईले पनि नेपाली सांगीतिक बजारमा “साईंला” लिएर आएका छन् । हेम कुमार राईको शब्द रचना तथा संगीतकार डक्टर किरातको संगीतमा सजिएको उक्त गीतमा अनिलाको सुमधुर स्वर लहरी सुन्न सकिनेछ । स्वरांकन गीति एल्बम भित्र समाबेश गीतको भिडियोमा निशा लिम्बु पोमु र दिक्पाल कार्कीले >>>

Music listen & download

गायक नन्दु र शिला राईको “आई लभ यु” को भिडियो सार्बजनिक (भिडियो सहित)

काठमाण्डौ । बिगत ७ बर्ष अगाडिबाट सुन्दर सपनाको खोजीमा आफ्नो जन्मघर,परिवारलाई छोडेर परदेश लागेका नन्दुले आफु संगै घरदेश र परिवारको माया त छंदैछ साथमा वहाँको नेपाली गीत-संगीत प्रतिको मोहलाई पनि परदेश सम्मै संगालेर ल्याई पुर्याए । त्यसैले त मरुभूमि बिच पनि नेपाली गीत,संगीतलाई उत्तिकै मलजल गर्न लागि परेका छन् गायक नन्दु राई । आफ्नो युएई >>>

Music listen & download

दिनेश सुब्बाको संगीत र स्वरमा नयाँ म्युजिक भिडियो रिलिज(भिडियो सहित)

हङकङ । बरिष्ठ संगीतकार तथा गायक दिनेश सुब्बाको संगीत र स्वर तथा गीतकार टंक सम्बाहङ्फेको गीत रहेको म्युजिक भिडियो हालै नयाँ म्युजिक भिडियो गीतकार टंक सम्बाहङ्फेको युट्युब च्यानलबाट वर्ल्डवाईड रिलिज भएको छ। बरिष्ठ संगीतकार  सुब्बाको संगीत र स्वर तथा सम्बाहङ्फेको गीत रहेको नयाँ म्युजिक भिडियो गीतकार संगीतकार र गायकको ड्रीम प्रोजेक्ट अन्तर्गत बनेको हो।उक्त गीत >>>

Music listen & download

निर्मला राई ‘परिवेश’को एल्वम ‘रोशनी’ सजिलै सुन्नुहोस र मनपरेमा डाउनलोड गर्नुहोस

निर्मला राई परिवेशको एल्वम रोशनी सजिलै सुन्नुहोस र मनपरेमा डाउनलोड गर्नुहोस यो तलको नीलो लिंगको निर्देशन मुताविक सुन्न र डाउनलोड गर्न सक्नुहुन्छ >> . . . साहित्यकार तिगेलाको ‘गोप्यकुरा’ सार्वजनिक listen & download songs >>

1 2