पुरुषलाई कुकुरसँग बिबाह

dogअमेरिकाको सान फ्रान्सिस्को राज्यले एक पुरुषलाई कुकुरसँग बिबाह गर्न अनुमति दिएको छ । सान फ्रान्सिस्को राज्यले पहिलोपटक मान्छेलाई जनावरसँग बिबाह गर्ने अनुमति दिएपछि सोमबार त्यहाँका एक ३५ बषिर्य पुरुषले आफ्नो कुकुरसँग बिबाह गरेका छन् ।

३५ बर्षीय पउल हर्नरले आफ्नो पाल्तु कुकुर म्याकसँग बिबाह गरेका छन् । चर्चका पादरीसमेत उपस्थीत बिबाहमा उनले कुकुरलाई दुलहीले लगाउने सेतो गाउनजस्तो देखिने बस्त्र लगाइदिएका थिए ।

बिश्वकै इतिहासमा एउटा पुरुषले भाले कुकुरसँग गरेको पहिलो कानुनी मान्यताप्राप्त बिबाह हो ।

‘म म्याकलाई एकदमै माया गर्छु, म उसलाई लिएर चाँडै हनिमुन मनाउन मोन्टाना जाँदै छु’ बिबाहले कानुनी मान्यता पाएपछि उनले प्रेससँग भने- ’यहाँ बिबाह गर्न मात्र अनुमति पाइयो, माया गर्न चाहिँ यहाँ कठिन छ ।’ मानिसहरुले किन कुकुरसँग बिबाह गरेको भन्दै आफुलाई हैरानै पार्नेगरि सोधेको भन्दै हर्नरले आक्रोश पोखे ।

Comments

comments

Comments are closed

300x250 ad code [Inner pages]

Search Archive

Search by Date
Search by Category
Search with Google
120x600 ad code [Inner pages]

SEND US NEWS AT: nepaliSamachar@email.com