गायक दिपक राई बान्तवाको “तिमीलाई नै” सार्बजनिक(भिडियो सहित)

काठमाण्डौ । गायक दिपक राई बान्तवाको रोमान्टिक पप गीत “तिमीलाई नै” रिलिज भए संगै चर्चाको शिखरमा छ । कर्णप्रिय स्वरका धनी दिपकको सुमधुर मन छुने आवाजका कारण पनि यो गीत सुनौं सुनौं लाग्न सक्छ ।

मिठो आवाज संगै संगीतका सबै बिधामा निपुण दिपकको आफ्नै शब्द र संगीत रहेको यो गीत भर्जिन भ्वाइस स्टुडियोमा रेकर्ड गरिएको छ भने एरेन्जर गोपाल रसाइली रहेका छन् ।

गीतको भिडियोलाई जिवान्त पार्दै पर्दामा सुशील काफ्ले र सम्पदा बानियाले अभिनय गरेका छन् । मिलन शंकरको छायांकन र नेत्र गुरुंगले सम्पादन गरेको भिडियोलाई सुशील काफ्लेले निर्देशन गरेका छन् ।

भिडियो हेर्नुहोस् :

Comments

comments

Comments are closed

300x250 ad code [Inner pages]

Search Archive

Search by Date
Search by Category
Search with Google
120x600 ad code [Inner pages]

SEND US NEWS AT: nepaliSamachar@email.com