प्रथम नेपाल स्टार चेम्जोङको सांगीतिक यात्रा : आसफोर्डमा भब्य प्रस्तुति

राजु सुब्बा,लण्डन । गत २२ अप्रिल २०१७ का साँझ आसफोर्डको साइमण्ड चर्चहलमा नेपालबाट आएका कलाकार समुहले भब्य सागीतिक प्रस्तुती गरे ।

प्रथम नेपाल स्टार विजेता विष्णु चेम्जोङले र सरला राईले भब्य नचाएका थिए भने हाँस्यब्यग्यकर्मी दमन रुपाखेती र राई बुढा पर्वन राईले बेस्सरी हसाए । हाँस्यब्यग्यको प्रस्तुतीलाई भने भिडियो खिच्न निषेध गरिएको थियो । उपस्थिती सबैले भरपुर मनोरन्जन लिएका छन् ।

सांगीतिक यात्राका संयोजक भरुपलका अनुसार वहाहरुको कार्यक्रम युकेब्यापी हुदैछ ।

Comments

comments